उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यकबाहेक अन्य सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिए।

उनका अनुसार बैठकले बढी भीडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रूपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?