सीटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी हस्तान्तरण

सीटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी हस्तान्तरण
+
-

काठमाडौँ – सीटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड– १९ विरुद्घ आफ्ना अभिकर्ताको बिमा गराएको थियो।

जसअनुरूप मापदण्ड पुगेका ८ जना कोरोनापीडित अभिकर्तालाई, कोरोना बिमाको दाबी भुक्तानी रकम जनही ५० हजार सीटी एक्सप्रेसले हस्तान्तरण गरेको छ।

साई बाबा रेमिट् , चाबहिलका हरिकुमार श्रेष्ठ, अनलाइन सब रेमिट्, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्दमनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेसन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर, सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेटवर्क, परासीका शेरबहादुर गुरुङ र हीरा इन्टरप्राइजेज, नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको छ।

सीटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

आन्तरिक विप्रेषणअन्तर्गत सीटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?