एनआईबिएल एस क्यापिटलको समृद्धि फन्डः दोस्रो दिनमै ८७ प्रतिशतभन्दा बढी आवेदन

एनआईबिएल एस क्यापिटलको समृद्धि फन्डः दोस्रो दिनमै ८७ प्रतिशतभन्दा बढी आवेदन
+
-

काठमाडौँ – एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फन्डको दोस्रो दिनमै ८७ प्रतिशतभन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ।

क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो ।

फन्डले १५ प्रतिशत इकाइ कोष प्रवर्धक नेपाल इन्भेस्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ।

इकाइ खरिदका लागि आवेदन दिन छिटोमा ०७८।०१।१६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?