निषेधाज्ञामा मजदुरहरूको बिलौना

‘भोकै मर्नुभन्दा बरु संक्रमण भए होस्’ (स्थलगत भिडियो रिपोर्ट )

‘भोकै मर्नुभन्दा बरु संक्रमण भए होस्’ (स्थलगत भिडियो रिपोर्ट )
+
-

काठमाडौँ – कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि त्यसको न्यूनीकरणको अस्त्रको रूपमा सरकारले निषेधाज्ञा घोषणा गरेको छ, बिहीबारदेखि काठमाडौँ उपत्यकामा।

लाखौँ निम्न आय भएका र मजदुरहरू पालिरहेको काठमाडौँ शहर चकमन्न हुँदै गर्दा हृदयविदारक दृश्य उपत्यका आउजाउ हुने मुख्य–मुख्य सडकमा छताछुल्ल भए निषेधाज्ञाको पहिलो दिन नै!

नागरिकलाई संक्रमणबाट बचाउन निषेधाज्ञा गरेको सरकारले ठेलमठेलको भीड छिचोल्दै तँछाड–मछाड र कोचाकोच गरी जुनसुकै सवारी चढ्न बाध्य भएका र त्यो नपाएर सडकमै घण्टौँ बिताएका नागरिकप्रति अनुद्धार देखिएको छ। सरकारले यी नागरिकको गाँसबासको व्यवस्थामा बेवास्ता गर्दा कोरोना संक्रमण झन् तीव्र रूपमा फैलिने जोखिम बढेको छ।

निषेधाज्ञापछि पोहोरको लकडाउनमा जस्तो भोकभोकै रहने स्थिति आउने भयका कारण नागरिकहरू निषेधाज्ञाको सुरुवातमै आफ्नो घरको गन्तव्य ताकेका छन्।

तर, आफ्नो गाँसबास सम्झिँदा उनीहरूले संक्रमणबाट बच्ने आधारभूत स्वास्थ्य मापदण्ड पालनामा चुकेका छन्। न उनीहरू सबैले मास्क लगाएका छन् न सामाजिक दूरी पालना गरेका छन्। मात्र आँसु, डर र भोकसँगै यात्रा सुरु गरेका छन्।

https://youtu.be/KzR9ZYxmAjM

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?