कोका–कोलाद्वारा कोरोना संक्रमण सामना गर्न ‘स्टप द स्प्रेड’ सुरु

कोका–कोलाद्वारा कोरोना संक्रमण सामना गर्न ‘स्टप द स्प्रेड’ सुरु
+
-

काठमाडौँ – कोका–कोलाले कोरोना भाइरस संक्रमण सामना गर्न २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री (उदाहरणका लागि पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजर आदि) प्रदान गर्ने भएको छ।
खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने कम्पनीले जनाएको छ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रूपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष सिर्जना गरेको छ।

यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजर) प्रदान गर्न र खोप तथा स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?