ब्रिकेट कारखानामा लागेको आगो २४ घण्टासम्म पनि नियन्त्रणमा आएन, कराेडाैँकाे क्षति

ब्रिकेट कारखानामा लागेको आगो २४ घण्टासम्म पनि नियन्त्रणमा आएन, कराेडाैँकाे क्षति
+
-

झापा – झापाको मेचीनगर – १५ मा रहेको ब्रिकेट कारखानामा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

पराजुली बायोमास ब्रिकेट कारखानामा लागेको आगो २४ घण्टामा बितिसक्दा पनि नियन्त्रणमा आउन नसकेको हो।

सोमबार बिहान ३ बजेतिर सल्किएको सो आगो अझै बलिरहेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार आगो अझै बलिरहेको छ। आगो निभाउन नसकेपछि दमकलहरु फर्किएका छन्।

आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमकका गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका थिए।

दमकलसँगै जनपथ प्रहरी र सशस्त्र प्रहरी ३०–३० जना खटिएका थिए। स्थानीयबासी पनि आगो निभाउन लागेका थिए।

उक्त कारखानामा लागेको आगोबाट १० देखि १२ करोडसम्म क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष