झापामा बुधबार एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु

झापामा बुधबार एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु
+
-

झापा – झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लागेको छ।

बुधबार मात्र ७ जनाको मृत्यु भएको हो।

बुधबार साँझ थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर ६ का ४८ वर्षिय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा बुधबार साँझ ४.३० बजे मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

उनलाई बुधबार नै संक्रमण पुष्टि भएको थियो ।

यसअघि बुधबार नै मेचीनगर ६ कै एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४३ पुगेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष