देउवा र नेपालबीच भेट जारी

देउवा र नेपालबीच भेट जारी
+
-

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच अहिले संवाद भइहरेको छ।

स्रोतका अनुसार बुढानिलकण्ठस्थित देउवाको निवासमा उनीहरुबीच संवाद भइरहेको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित हिजो मात्रै देउवासँग छलफल गरेका थिए।

ओली अहिले मन्त्रिपरिषद् बैठकमा छन्। उनले आगामी वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपनि त्यसको महोल नमिल्ने देखेपछि संसद अधिवेश नै पर धकल्ने तयारी भइरहेको अड्कलबाजी भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?