नेपाल राष्ट्रपतिलाई भेट्न शितलनिवासमा

नेपाल राष्ट्रपतिलाई भेट्न शितलनिवासमा
+
-

काठमाडौँ–नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पर्केपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

राष्ट्रपति निवास स्रोतका अनुसार अहिले राष्ट्रपति भण्डारी र नेपालबीच छलफल भइरहेको छ। यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरुबारे अझै एकिन हुन सकेको छैन।

ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै मुलुकको राजनीति पुनः तरगिंत भएको छ। दलहरु आआफ्नै अडान र परिस्थिति अनुसार बैठकहरुलाई तीब्र पारेका छन्। ओली हिजो मात्रै देउवा निवास पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?