देउवासहित कांग्रेसका नेताहरूसँग एमाले नेता रावल छलफलमा

देउवासहित कांग्रेसका नेताहरूसँग एमाले नेता रावल छलफलमा
+
-

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा र उनका पार्टीका नेताहरू महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणसँग नेकपा एमालेका नेता भीम रावलले वार्ता गरिरहेका छन्।

देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच शुक्रबार वार्ता भइरहेको हो।

बिहीबार साँझ पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेका बेला रावल बूढानीलकण्ठ छिरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?