बाग्मतीका एमाले नेताहरुको निष्कर्षः बादलले जितेरै छोड्छन्

बाग्मतीका एमाले नेताहरुको निष्कर्षः बादलले जितेरै छोड्छन्
+
-

काठमाडौँ- राष्ट्रियसभा सदस्य बाग्मती प्रदेशको उप-निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जितप्रति आशंका उत्पन्न भइरहेका बेला त्यो जित सुनिश्चत गर्न नेकपा एमाले लागि परेको छ।

संस्थापन पक्षका महासचिव ईश्वर पोखरेलले शनिबार दिउँसो सिंहदरबारमा बाग्मती प्रदेशलाई प्रतिनिधित्व गर्ने बादलसहित प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका छन्।

उनीहरुको आकंलनमा बाहिर अड्कलबाजी गरेजस्तो बादलको जितको सम्भावना कम छैन, बरु झण्डै सुनिश्चत छ।
बादलको प्रतिश्पर्धीको रुपमा काँग्रेस, माओवादी र जसपाले डा. खिमलाल देवकोटालाई उठाएको छ।

स्रोतका अनुसार छलफलमा बादल आफै, एमाले बाग्मती इन्चार्ज आनन्द पोखेरल, शेरबहादुर तामाङ र कृष्ण गोपाल श्रेष्ठलगायत अरु नेताहरु सामेल थिए।

माधवकुमार नेपाल पक्षसहित एमालेको मतभार ५१ सय र सबै प्रतिपक्षी पक्ष मिलाउँदा ३४ सय आउने आंकलन गरिएको छ।

तर नेपाल पक्षले त्यसमा कस्तो भूमिका खेल्छन् त्यसमा यो सबै निर्भर हुने छ। नेपाल समूहले यति ठूलो नोक्सान नगर्ने उनीहरुको बुझाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?