नेपाल र ओली पक्षको वार्ता बिना निष्कर्ष सकियो, नेपाल आफू पक्षीय नेताहरुसँगको छलफलमा

नेपाल र ओली पक्षको वार्ता बिना निष्कर्ष सकियो, नेपाल आफू पक्षीय नेताहरुसँगको छलफलमा
+
-

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आइतबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

सिंहदरबारस्थित लेखा समितिमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो।

वार्तामा ओलीका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ तथा नेपालका तर्फबाट नेपाल आफै बसैका थिए।

तर केहीबेरमै सकिएको वार्तामा नेकपा एमालेलाई बचाउन र यसमा एकतावद्ध हुनका लागि विचार गर्ने धारणा नेता नेपालले व्यक्त गरेर निस्किएको जानकारी नेता पौडेलले दिए। वार्तामा सहमति भयो या भएन त्यसबारे नेपाल पक्षले मुख खोलेको छैन।

वार्ता आधा घण्टामा टुंगिएको थियो। यसलगत्तै नेता नेपाल आफू पक्षीय नेताहरुसँगको छलफलमा बसेको उनी निकट एक नेताले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?