काठमाडौँ- कोरोना महामारीले विकराल रुप लँदै गर्दा यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै छ, मुलुकमा।
उपत्यकाको सन्दर्भमा पशुपतिनाथ मन्दिर परिसरको विद्युतीय शव दाह गृहमा रहेका मेसिनहरुले नधानेपछि कारोनाबाट मृत्यु भएकालाई बाग्मती किनारमा जलाउन थालिएको छ, एक सातायता।
यो चुनौतिपूर्ण काम कसले र कसरी गरिरहेको छ? अनुभव के छ? उनीहरु कति सुरक्षित छन्? प्रश्नहरु महत्वपूर्ण छन्।