प्रधानमन्त्री र राष्ट्रपतिलाई आफूहरु वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएका छौँ–महन्थ ठाकुर

प्रधानमन्त्री र राष्ट्रपतिलाई आफूहरु वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएका छौँ–महन्थ ठाकुर
+
-

काठमाडौँ, जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्।

जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले आफूहरु वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएको दाबी गरेका हुन्।

उनले भने,‘ हामीले पछिल्लो राजनीति घटनाक्रमबारे छलफल र समिक्षा गरेका छौँ। तर हामी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी पनि गराएका छौँ।’

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि ठाकुर र महतो जसपाले बुधबार नै बोलाएको पदाधिकारी बैठकमा भाग लिन पुगेका छन्। बैठक पार्टीको केन्द्रिय कार्यालयमा केहीबेर अघि सुरु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?