भीम रावलले भने– चार बजेसम्म माग पूरा भएन भने सबैले राजीनामा दिन्छौँ, नयाँ पार्टी गठन गर्छौँ

भीम रावलले भने– चार बजेसम्म माग पूरा भएन भने सबैले राजीनामा दिन्छौँ, नयाँ पार्टी गठन गर्छौँ
+
-

काठमाडौँ – नेकपा एमाले असन्तुष्ट पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न बिहीबार दिउँसो चार बजेसम्मको अल्टिमेटम दिएको छ।

ओलीले आफना माग पूरा नगरेको अवस्थामा आफूहरु सबैले राजीनामा दिने नेता भीम रावलले देश सञ्चारलाई बताए।

उनले फागुन २८ गतेको आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए। उनले भने,‘ हामी स्थायीत्व चाहन्छौँ। पार्टी टुक्रियोस् भन्ने हाम्रो चाहना होइन। यदि हाम्रो माग पूरा हुन्छ भने पार्टी एकता सम्भव छ।’

रावलले चार बजेसम्म अध्यक्ष ओली र नेपालबीच वार्ता हुने सम्भावना रहेको र वार्तामा सहमति भएमा स्थायी कमिटीबाट त्यसलाई पारित गर्ने बताए।

वार्तामा सहमति नभएमा आफूहरुले राजीनामा दिने र अर्को पार्टी गठन गर्ने निर्णयमा आफ्नो पक्ष पुगिसकेको नेता रावलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?