क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच वार्ता सुरु

क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच वार्ता सुरु
+
-

काठमाडौँ- नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केही लचकताका नेपाल पक्षसँग वार्ताका लागि प्रयास गरेका छन्।

बिहीबार दिउँसो नेपालसँगको वार्ताका लागि प्रधानमन्त्री ओली बुढानिलकण्ठ नजिक चन्द्रनगरस्थित सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा पुगेका छन्।

शक्ति केन्द्र र विशेषगरी ओलीसँग निकट मानिएका थापाले यसअघि पनि पटकपटक ओली संकटमा पर्दा राजीतिक वार्ता गराउँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?