रूपन्देहीमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु

रूपन्देहीमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु
+
-

बुटवल – रुपन्देहीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। जिल्लाका अस्पताल र आइसोलेसन सेन्टरमा गरि उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यससँगै रूपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २७ पुगेको छ। यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुटवल उपमहानगर पालिकामा सबैभन्दा धेरै १ सय ९४ जना संक्रमित थपिएका छन्। यस्तै, तिलोत्तमामा १ सय ३० जना, सिद्धार्थनगर नगरमा ५५ जना, सैनामैनामा ४१, देवदह र कञ्चनमा २०–२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सियारीमा ११, कोटहीमाइमा ९, ओमसतियामा ८, शुद्धोधनमा ५, मायादेवीमा ३, रोहीणीमा २ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए। यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?