जोन्टा क्लब अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

जोन्टा क्लब अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान
+
-

काठमाडौँ – जोन्टा क्लब अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रसूतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ।

चार वटा अक्सिजन कन्सनट्रेटर अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरेको हो।

अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चालाई किट वितरणसमेत गरेको थियो।

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन्, ‘महिला र बालबालिकाको सुधारका लागि काम गर्ने अभियानसाथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्नेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?