काठमाडौँ- कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भएसँगै शव व्यस्थापनलाई लिएर नेपाली सेना र अस्पताल प्रशासनहरुबीच झमेला सुरु भएको छ।
सेना र सम्बन्धित अस्पताल प्रशासनबीचको समन्वय प्रभावकारी नहुँदा अस्पतालमा उपचारार्थ बिरामी, उनीहरुका आफन्त, स्वास्थ्यकर्मी, चिकित्सक र अन्य कर्मचारीहरु जोखिममा परेका छन्। उनीहरुमा तनाव बढ्दैछ।
टेकु अस्पतालमा देखिएका कहालीलाग्दो दृश्यहरुलाई समेटेर तयार पारिएको भिडियो रिपोर्टः