वात्सल्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा प्रदान गर्दै

वात्सल्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा प्रदान गर्दै
+
-

काठमाडौँ – सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतीले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गरेको बताएका छन्। उनीहरू भन्छन्, ‘डाक्टर साहेब, तपाईं त हाम्रा लागि भगवान्कै रूप हुनुहुन्छ।’

यस्तो असाधारण अनुभवको पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रिय स्तरको सेवाको मुख्य भूमिका रहेको बताउँछन्, कार्यकारी निर्देशक प्रशान्त सुवेदी।

‘निःसन्तान हुनु एकदमै असहज अवस्था हो। यसमा उपचारका साथै भावनात्मक सहयोगको पनि उत्तिकै भूमिका रहन्छ,’ सुवेदीले भने। उनका अनुसार दम्पतीमा भएको निराशालाई सकारात्मक सोचमा रुपान्तरण गर्नुपर्ने हुन्छ।

वात्सल्यमा आईभीएफ उपचार गराएर सफलता प्राप्त गरेकी पुनम थापा भन्छिन्, ‘पहिलो पटक वात्सल्य आउँदा नेपालमा पनि यस्तो ठाउँ छ र? मलाई त विदेशमै आएजस्तो अनुभव भयो।’

वात्सल्यमा निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार (निःसन्तान हुनुको कारण पहिचान र जाँच, निःसन्तान उपचार जस्तै आईयूआई, आईभीएफ, आईसिएसई, प्रसूतिपूर्वका सम्पूर्ण जाँच, फर्टिलिटि फ्रिजिङ, बालरोग उपचार) प्राप्त गर्न सकिने उनले बताए।

वात्सल्यबाट आईभीएफमार्फत १ हजार ५ सयभन्दा बढी, आईयूआईमार्फत ३ सयभन्दा बढी र प्राकृतिक रूपमा ४५० भन्दा बढी दम्पतीले सफलता प्राप्त गरिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?