कोरोना संक्रमितको पहिचान र उपचारका लागि डाक्टरसहित गोरखा पुगे नारायणकाजी

कोरोना संक्रमितको पहिचान र उपचारका लागि डाक्टरसहित गोरखा पुगे नारायणकाजी
+
-

काठमाडौँ– गोरखामा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ संक्रमितको पहिचान, उपचार र परामर्शका लागि चिकित्सकको टोलीसहित गोरखा पुगेका छन्।

सोमबार गोरखा पुगेको श्रेष्ठ नेतृत्वको टोलीले जिल्लाको पालुङटार नगरपालिकाबाट आफ्नो सेवा सुरु गर्नेछ।

दुई जना एमबीबीएस चिकित्सक, प्रयोगशाला प्राविधिक र केही स्वयंसेवक युवाहरु लिएर श्रेष्ठ गोरखा पुगेका हुन्। उनले यसअघि गोरखा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि पनि सक्रियता देखाएका थिए।

श्रेष्ठले कोरोना संक्रमण पुनः तीब्र भएपछि यसको रोकथाम र बिरामीको उपचारमा सरकार गम्भीर बन्नुपर्नेमा आवाज उठाउँदै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?