माओवादीले पनि ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने

माओवादीले पनि ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने
+
-

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले समसामयीक विषयमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको छ।

स्थायी कमिटी सदस्य पम्फा भुसालले कोरोना महामारी नियन्त्रणलगायत विषय ध्यानाकर्षण समेटिने बताइन्। यसअघि विपक्षी नेपाली काँग्रेसले ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?