बादललाई हराउँदै राष्ट्रिय सभा सदस्य बने ‘विद्रोही’ देवकोटा

बादललाई हराउँदै राष्ट्रिय सभा सदस्य बने ‘विद्रोही’ देवकोटा
+
-

काठमाडौँ- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएको बाग्मती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पराजित भएका छन्।

बिद्रोही माधवकुमार नेपाल पक्षको उम्मेदवार डा. खिमलाल देवकोटाले उनलाई पराजित गरेका छन्।

देवकोटाको पक्षमा विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्टपक्षसँगै बादललाई समर्थन गर्ने औपचारिक निर्णय लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यहरु समेत उभिएका थिए। एक अर्थमा ओलीकै जस्तै नियती राप्रपाका अध्यक्ष कमल थापाले पनि भोगेका छन्।

देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् भने पराजित थापाले ४०४१ मतभार प्राप्त गरेको प्रदेश सभा सदस्य युवराज दुलालले जानकारी दिएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?