ओली र भण्डारीबीच अर्को मिलोमतो, थप सात मन्त्रालयको जिम्मेवारी ओलीलाई

ओली र भण्डारीबीच अर्को मिलोमतो, थप सात मन्त्रालयको जिम्मेवारी ओलीलाई
+
-

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबीचको अर्काे मिलोमतो भएको छ। बिहीबार ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार निर्माणका लागि आव्हान गरेकी थिइन्।

तर त्यसको भोलीपल्ट जिम्मेवारी बिहिन सात मन्त्रालयको जिम्मेवारी ओलीलाई तोकिएको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ। एक विज्ञप्ती जारी गर्दै कार्यालयले सर्वोेच्च अदालतले रोक लगाएलगत्तै मन्त्रीबिहिन भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई तोकेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?