ओलीले गरे अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

ओलीले गरे अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित
+
-

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकास्मिक बैठक अन्तिम समयमा आएर स्थगित गरेका छन्।

उनले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठकका लागि सबै मन्त्रीहरुलाई एसएमएस पठाउन लगाएका थिए।

तर मन्त्रीहरु बालुवाटार जानु भन्दा केही अघि मात्रै बैठक अहिलेलाई नहुने तर कुनै पनि बेला हुने भएकाले तयारी अवस्थामा बस्न बालुवाटारबाट उनीहरुलाई एसएमएस गएको हो।

एक मन्त्रीले देशसञ्चारसँग भने,‘ हामीलाई सात बजेका लागि आकिस्मक रुपमा बोलाइएको थियो। केही छिन अघि मात्रै बैठक नहुने भनिएको छ। तर बैठकका लागि तयारी अवस्थामा बस्न भने निर्देशन दिइएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?