नेपाल चार्टड एकाउन्टेन्ट्सले ३ सय शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने

नेपाल चार्टड एकाउन्टेन्ट्सले ३ सय शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने
+
-

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघले अक्सिजनसहित ३ सय शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ।

नागार्जुन नगरपालिका–१, ईचङ्गुनारायण रानीवनस्थित नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा जेठ ८ गतेदेखि सञ्चालन गर्ने भएको हो।

उक्त आइसोलेसन केन्द्र अनुमतिप्राप्त सर्वांग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको प्राविधिक सहयोगमा एक्यानले अक्सिजन बेडसहितका ३ सय शय्याको आइसोलेसन सञ्चालन गर्नेछ।

यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरूको साथ र समन्वय प्राप्त भएको संस्थाले जनाएको छ।

कोरोनाको सामान्य लक्षण देखिनासाथ अक्सिजनको ब्याकअप र स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानीमा आइसोलेसन सेवा उपलब्ध गराउनेछ। सुरुमा ५० शय्या अक्सिजनयुक्त रहने आइसोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

‘महामारीको यस चुनौतीपूर्ण समयमा मानव जीवनको रक्षा हामी सबैको प्राथमिकतामा पर्नुपर्छ र यस आइसोलेसन केन्द्रमा बिरामीले निःशुल्क सेवा प्राप्त गर्नेछन्,’ सर्वांग स्वास्थ्य सदन सेवा केन्द्र प्रालि, नेपाल चार्टड एकाउन्टेन्ट्स संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?