
काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट निष्कासनमा परेका नेकपा एमालेका माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरूले ओलीको आफूहरुमाथिको कारवाही निरंकुश र प्रतिगामी भएको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध होमिन नागरिकलाई आव्हान गरेका छन्।
उनीहरुले बुधबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी ओली कदमविरुद्ध एक हुन नागरिकलाई आव्हान गरेका हुन्।
यस्तो उनीहरुले जारी गरेको संयुक्त विज्ञप्ती