महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्वलन

महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्वलन
+
-

बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औँ बुद्ध जयन्तीको अवसरमा कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।
कोरोना भाइरसको महामारीका कारण बुद्ध जन्मस्थलमा कुनै औपचारिक कार्यक्रम भएनन्।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झना, बिरामीको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै २५६५ वटा दीप प्रज्वलन गरेको लुम्बिनी विकास कोषका सदस्य–सचिव शानुराजा शाक्यले जानकारी दिए।

बिहान सीमित उपस्थितिमा बुद्ध पूजा र मन्त्रोचारण गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?