कोरोनाका कारण ८ दिनको अन्तरमा बुबाआमा र छोराको ज्यान गुम्यो

कोरोनाका कारण ८ दिनको अन्तरमा बुबाआमा र छोराको ज्यान गुम्यो
+
-

बुटवल- रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० का नरबहादुर गुरुङको परिवारका ३ जनाको मृत्यु भएको हो।

८ दिनको अन्तरमा ६९ वर्षिय नरबहादुर गुरूङ, उनकी श्रीमती ५९ वर्षीया मनसरा र ३९ वर्षका छोरा प्रेमबहादुर गुरुङको मृत्यु भएको वडा नं. १० का अध्यक्ष तथा छिमेकी पदमबहादुर थापाले जानकारी दिए।

उनका अनुसार नरबहादुर र प्रेमको उपचारका क्रममा भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स भैरहवाको मृत्यु भएको हो।

मनसराको होम आइसोलेसनमा जेठ ५ गते, छोरा प्रेमको जेठ ७ गते र नरबहादुरको १२ गते मृत्यु भएको उनले जनाए।

प्रेमकी श्रीमती पनि संक्रमित छन्। उनलाई पनि कोरोना संक्रमण भएर बुटवल एन्फा टेक्निकल सेन्टरको आइसोलसनमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?