
काठमाडौँ – इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा सोमबार आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन ‘पोको एम ३’ सार्वजनिक गरेको छ।
४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६ हजार एमएएच ब्याट्री, सुन्दर एफएचडीको स्मार्टफोन डिस्प्ले र क्वालकम स्न्यापड्रागन टिएम ६६२ चिपसेटको साथमा पोको एम ३ योङ इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आइटी’उपकरण हो।
यसको न्यू प्रडक्ट लाइनपोको ग्लोबल सक्सेसमा निर्मित छ, जसले यसको एफसिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीका लागि ब्रान्डलाई अझै खुला बनाउँछ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोको एम ३ ले हाम्रा प्रयोगकर्ताका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ।’