एनआईबीएल सहभागिता फण्डमा इकाइधनीलाई सहभागी हुन पुनः आह्वान

एनआईबीएल सहभागिता फण्डमा इकाइधनीलाई सहभागी हुन पुनः आह्वान
+
-

काठमाडौँ – एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजनाले एनआईबीएल सहभागिता फण्डमा इकाइधनीलाई सहभागी हुन पुनः आह्वान गरेको छ।

एनआईबीएल म्युचुअल फण्डले खुलामुखी योजनामा इकाइधनीलाई लाभांश लगानी योजनामा सहभागी हुन गत चैत २४ गते सूचना प्रकाशन गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाइधनीलाई यथाशीघ्र सहभागी हुन आग्रह गरिएको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत इकाइधनीले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शुल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाइ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

साथै, चालु वर्ष वा आगामी आर्थिक वर्षमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिसम्म लाभांश पुनः लगानी योजनाअन्तर्गत नाम दर्ता गराउने इकाइधनीका लागि मात्र यो सुविधा प्राप्त गर्नयोग्य हुने जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?