रहेनन् कालेबुङका लेखक तथा नाट्यकर्मी सुनाम

रहेनन् कालेबुङका लेखक तथा नाट्यकर्मी सुनाम
+
-

काठमाडौँ – भारतको दार्जिलिङका लेखक तथा नाट्यकर्मी शशि सुनामको निधन भएको छ। दार्जिलिङ जिल्ला कालेबुङका नाट्यकर्मी सुनाम त्यस भेगका लोकप्रिय लेखक तथा नाट्यकर्मी रहेको भन्दै नाट्यभूषण सिके श्रेष्ठले शोक प्रकट गरेका छन्।

नाट्यभूषण श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीय सञ्चारमाध्यमले नाट्य जगत्का प्रतिष्ठित नाम शशि सुनाम गम्भीर, मृदुभाषी, एवं थिएटर कलाप्रति इमानदार कलाकार भएको उल्लेख गरेको छ।

एघार वर्षसम्म लगातार चलेको मेरो नाटक अनि भालेमुंग्र्रो रुन्छ, को जेठो छोरो, मुगल साम्राज्यमा एक दिन, को वजीर अनि मलाई सब थाहा छ का जे.बी. जासुसलगायत भूमिकामा उत्कृष्ट अभिनय रहेको नाट्यभूषण श्रेष्ठले उल्लेख गरेका छन्। सुनाम सफल नाटककार, कवि, कथाकार अनि गीतकार पनि थिए।
उनका ‘काली खेती’ र ‘साइनोमा जीवन रेखा’ कृतिसमेत प्रकाशित छन्।

उनको हृदयाघातबाट निधन भएको कालेबुङका स्थानीय साहित्यकारहरुले उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?