दक्षिण सुडानमा खटिएका सैनिक अधिकृतलाई राष्ट्रसंघ महासचिवको सराहना

दक्षिण सुडानमा खटिएका सैनिक अधिकृतलाई राष्ट्रसंघ महासचिवको सराहना
+
-

काठमाडौँ – नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्।

सेनाको दक्षिण सुडानमा तैनाथ श्री कालीध्वज गण (शा.से.) दशौं डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप युएन ‘लेटर अफ कमेन्डेसन’ प्राप्त भएको हो।

गत मंसिर १० गते  दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन भई बफर जोनको रूपमा काम गरी ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो।

जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलका कारण सम्भावित ठूलो जातीय हिंसा रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई सम्मान प्राप्त भएको हो ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघले प्रशंसा गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?