बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा दिव्यराज मिश्र नियुक्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा दिव्यराज मिश्र नियुक्त
+
-

काठमाडौँ – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही समयदेखि रिक्त डेपुटी अस्पताल निर्देशक पदमा डा दिव्यराज मिश्र नियुक्त भएका छन्।

यसबारे जानकारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी गराएका हुन्।

उनलाई अस्पताल निर्देशकको सिफारिसमा उपकूलपतिले नियुक्त गरेका हुन्। उनको कार्यकाल दुइ वर्षको हुनेछ।

मिश्र प्रतिष्ठानको पल्मोनोलोजी एन्ड स्लिप मेडिसिन विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?