बेच

बेच
+
-

नागरिकता बेच

नदीनाला बेच

चेलीहरू बेच

चुरेहरू बेच

हरियो वन बेच

हिमालहरू बेच।

 

मृगौला बेच

मन्दिर र मूर्तिहरू बेच

अरु के-के छन्

खोजी खोजी बेच

 

यहाँ बिक्री गर्न मिल्ने धेरै सामान छन्

चरित्र बेच

चाहना बेच

आशाहरू बेच

आफन्त बेच

 

बैंस बेच

विश्वासहरु बेच

आफूले लगाएको लुगा खोलेर बेच

 

कति पैसा आउला कुन्नि?

आफ्नी आमालाई बेच

न्याय बेच

न्यायमूर्ति बेच

प्रमाण बेच

प्रमाणपत्र बेच

 

अझै नपुगे नेपालीहरूको सपना बेच

देशै किन चाहियो र

नेपाल बेच

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?