बाढी, पहिरो र डुबानप्रति गम्भीर बन्न सरकारसँग एमाले नेपाल–खनाल खेमाको माग (पत्रसहित)

बाढी, पहिरो र डुबानप्रति गम्भीर बन्न सरकारसँग एमाले नेपाल–खनाल खेमाको माग (पत्रसहित)
+
-

काठमाडौँ– नेकपा एमाले विद्रोही पक्षले वर्षायामसँगै विकाराल बन्दै गएको बाढीपहिरोको न्यूनकरण र यसबाट पीडितको उद्धार, उपचार र राहत वितरणमा सरकार गम्भीर बन्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले ब्यहोर्दै आएको बाढी, पहिरो र डुवानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय भएको यो पक्षको निष्कर्ष छ।

यो खेमाले बिहीबार एक विज्ञप्ति जारी गरेर यो स्थितिमा परिवर्तन आउनुपर्ने मागसमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?