राष्ट्रपतिको सर्वोच्चलाई जवाफ: ओली र देउवा दुवैको दाबी विश्वसनीय नहुँदा प्रधानमन्त्रीमा नियुक्त गर्न सकिएन

राष्ट्रपतिको सर्वोच्चलाई जवाफ: ओली र देउवा दुवैको दाबी विश्वसनीय नहुँदा प्रधानमन्त्रीमा नियुक्त गर्न सकिएन
+
-

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रियामा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवै पक्षको दाबी विश्वसनीय नदेखिएकाले विश्वासको मत पाउने ठोस आधार नदेखिँदा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी निर्णय गरेको दाबी गरेकी छन्।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले बिहीबार सर्वोच्च अदालत पठाएको जबाफमा संविधानको धारा ६६ को उपधारा २ अनुसार राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्यको पालाना गरेको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘ दुबै दाबी राजनीतिक दलको मान्यता एवं दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनकूल नदेखिएको अवस्था भएको हुँदा दुवै दाबीलाई संवैधानिक तवरले विश्वासको मत पाउने विश्वासनीय आधार नदेखी दुबै दाबीकर्ताको दाबी नपुग्ने गरी सम्माननीय राष्ट्रपपतिबाट निर्णय भएको हो।’

राष्ट्रपति भण्डारीले सर्वोच्चलाई पठाएको १५ बुँदे लिखित जबाफ यस्तो छः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?