
अ
+
अ
अ
-
काडमाडौँ– भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारार्थ गएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको तीव्र रुपमा स्वास्थ्य लाभको कामना भइरहेको छ।
पछिल्लो पटक अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनालसँगै एकिकृत भएका माधवकुमार नेपाललगायत नेताहरुले खनालको स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपालसहित १३ जनाले संयुक्त रुपमा बिहीबार विज्ञप्ति नै जारी गरेर खनालको स्वास्थ्य लाभको कामना गरेका हुन्।