नेपाल चेम्बर अफ कमर्सद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण
+
-

काठमाडाँै – नेपाल चेम्बर अफ कमर्सले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

भीषण वर्षाका कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षति पु¥याई त्यस क्षेत्रका बासिन्दा घरवारविहीन हुन पुगेकाहरूलाई राहत सामग्री वितरण गरेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।

उनले बाढीमा परी असामयिक निधन भएकाहरूप्रति चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरे।

यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढीपीडितका लागि नेपाल चेम्बर अफ कमर्सले राहत सामग्रीका रूपमा त्रिपाल, चामल नुन, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ।

उक्त राहत सामग्री मनाङका लागि काठमाडौँस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढीपीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई हस्तान्रण गरिएको अध्यक्ष मल्लले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?