महाधिवेशन कमिटी भंग भएसँगै बिद्रोही र एकतका प्रयासमा रहेका नेताहरुबीच छुट्टाछुट्टै छलफल जारी

महाधिवेशन कमिटी भंग भएसँगै बिद्रोही र एकतका प्रयासमा रहेका नेताहरुबीच छुट्टाछुट्टै छलफल जारी
+
-

काठमाडौँ- १० औँ महाधिवेशन आयोजिक कमिटीलाई केन्द्रीय कमिटीलाई रुपान्तरण गर्ने, बिद्रोही नेताहरुमाथिको कारवाही निष्प्रभावी भएको र नेकपा एकताका बेला स्थायी कमिटी सदस्य बनेकाहरुको हैसियत पुर्नस्थापित गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको निर्णयलाई लिएर एकै मत बनाउन बिद्रोही पक्षले छलफल तीब्र पारेको छ।

साथै पार्टी एकताका पक्षमा दौढधूप गरेका नेताहरु पनि छलफलमा जुटेका छन्।

ललितपुरको समिट होटलमा ओली पक्षका चार र नेपाल पक्षका चार जना नेताहरुले यसैमा केन्द्रीत वार्ता जारी राखेका छन्। आन्तरिक छलफल जारी रहेकाले बुधबारको ओली पक्षको निर्णहरुमाथि नेपाल पक्षका नेताहरुले प्रतिक्रिया दिएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?