नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन
+
-

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य नीरज राईको सभापतित्वमा नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरिएको छ।

उक्त समितिको सहसभापतिमा पवित्र बज्राचार्य तथा सदस्यहरूमा अशोककुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा मनोनीत भएका छन्।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?