‘कोलगेट नेपाल स्पेल बी’ को चौथो संस्करण हुँदै

‘कोलगेट नेपाल स्पेल बी’ को चौथो संस्करण हुँदै
+
-

काठमाडौँ– स्पेलिङसम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बी’ को चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ।

अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गर्न लागिएको हो।

राष्ट्रिय टेलिभिजन च्यानलबाट सात महिना प्रसारण हुने यो कार्यक्रमलाई सञ्चारकर्मी भूषण दाहालले सञ्चालन गर्नेछन्। कार्यक्रममा सहभागी विद्यार्थीलाई नेपालभरका विभिन्न २५ सहरबाट अडिसनमार्फत छनोट गरिसकिएको छ।

उक्त कार्यक्रममा इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायत स्थानबाट सहभागी हुनेछन्।

माध्यमिक तहदेखि प्लस टुसम्मका विद्यार्थी कार्यक्रममा सहभागी रहेका आयोजकले बताएको छ।

नेपाल स्पेल बी राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?