नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण
+
-

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित शिक्षा, संस्कृति तथा खेलकुद समितिमा चयन भएका सह सभापति तथा सदस्यहरूलाई अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र हस्तान्तरण गरेका छन्।

चेम्बर कार्यसमितिका सदस्य दीपककाजी तुलाधरको सभापतित्वमा गठित उक्त समितिमा सह सभापतिमा रूपक राजवंशी तथा सदस्यहरूमा क्रमशः समीर थापा, अजयवल्लभ पन्त, धीरज कार्की, सचिन्द्र प्रधानांग, दिपीका रिमाल थापा र नीरज कार्की छन्।

उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल समेतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?