डिस्कभर कतार एयरवेजको ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज

डिस्कभर कतार एयरवेजको ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज
+
-

काठमाडौँ – खोप लगाइसकेका यात्रुका लागि कतार खुला भएपछि डिस्कभर कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज ल्याएको छ।

कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो।

प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो।

यस आवश्यकता पूर्तिका लागि सहयोग पुर्‍याउन ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ प्याकेज प्रतिव्यक्ति १७२१ कतारी रियाल देखि सुरु हुन्छन् र हिल्टन दोहा, हिल्टन साल्वाबीच रिसोर्टलगायत अग्रणी होटलमा ५, ७ एवं १० रातका लागि उपलब्ध छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?