नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित

नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित
+
-

काठमाडौँ – नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो। यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो।

युरोम्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो ।

यस अवार्ड विश्वको १०० वटा देशमा सञ्चालन हुने गरेको छ। बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहकप्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

बैंकले मुलुकभरका ८६ शाखा कार्यालय, १३१ एटीएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँचपटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?