गठबन्धनको बैठकमा नेपाल अनुपस्थित

गठबन्धनको बैठकमा नेपाल अनुपस्थित
+
-

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनको बैठकमा अनुपस्थित भएका छन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार भएको बैठकमा नेपाल अनुपस्थित भएका हुन्।

बाँकी गठबन्धनका तर्फबाट काँग्रेससभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट चित्रबहादुर केसी सहभागि भएका थिए।

यसअघि एमाले सरकाबाट हटेसँगै भएको गठबन्धनको बैठकमा नेपालले आफू गठबन्धनमा बस्न नसक्नुमा बाध्यता रहेको सुनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?