
देश सञ्चार
साउन ५, २०७८

अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी ‘प्रचण्ड’की पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
मंगलबार अपराह्न उनले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
सीता लामो समयदेखि नसा सम्बन्धी समस्याबाट पीडित छन्।

