ओलीको घोषणाः ‘बाटो बिराएकाहरु मिल्न आउनुहुन्छ भने म ‘आममाफी’ दिन्छु’

ओलीको घोषणाः ‘बाटो बिराएकाहरु मिल्न आउनुहुन्छ भने म ‘आममाफी’ दिन्छु’
+
-

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गरेका छन्।

बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका ओलीले गल्ती गरेका, बाटो बिराएकाहरु मिल्न आएको खण्डमा आफूले आममाफी दिने घोषणा गरेका हुन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘गल्ती गरेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड। जे सुकै भएको होस्, एम्नेष्टी। आउनुस् मिलेर काम गरौँ।’

त्यसक्रममा उनले पुष्पलाललका विचारहरु पछिल्लो समय जबजले प्रतिनिधित्व गरेको बताएका थिए। उनले आफ्नो जनाआधार बलियो भएको दाबी गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?