स्वदेशी लगानीकर्ताको ‘लगानी सम्मेलन’ गरिने

स्वदेशी लगानीकर्ताको ‘लगानी सम्मेलन’ गरिने
+
-

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताको लगानी सम्मेलन गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र शुक्रबार ग्रहण गर्दै उनले विदेशी लगानीकर्ताको सम्मेलन गरिँदै आएकामा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए।

स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनले बताए।

भेटघाटका क्रममा चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष २० बुँदे सझावपत्र पेस गरेको छ।

चेम्बरले निजी क्षेत्रलाई कोभिड खोपमा प्राथमिकता दिनुपर्ने, कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगार, नकारात्मक सूचीमा रहेका वस्तुबाहेक अन्य क्षेत्रको अन्तशुल्क हटाउनुपर्नेलगायत सुझाव दिएको छ। मन्त्री शर्माले चेम्बरको सुझाव अध्ययन गरी आवश्यक निर्णय गरिने प्रतिक्रिया दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?