
देश सञ्चार
साउन १८, २०७८

अ
+
अ
अ
-
काठमाडौँ – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
अपराह्न चार बजे दाहाल, देउवा र सत्ता गठबन्धनका अर्का जसपा नेता उपेन्द्र यादवबीच छलफल हुने भनिएकोमा अहिले देउवा र दाहाल मात्रै छलफलमा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको स्रोतको भनाइ छ।

